31 Aug 2026
12:09 PM
The Kalika Online
31 Aug 2026
पूर्वी चितवनका सामुदायिक विद्यालयमा अध्ययरन विपन्न समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सौराहाका समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर तामाङले २०० बालबालिकालाई जकेट र ट्याकसुट प्रदान गर्नुभएको हो ।
कपिया माविका ४७ जना, राष्ट्रिय आमावि जनकपुरका ३५ जना, बुद्धशान्ति माविका ७० जना, दिब्यज्योतिका ४० जना र खैरहनी १० फपेनी गाउँका ४५ जनालाई न्यानो कपडा प्रदान गरिएको हो। न्यानो कपडा लगाएर विद्यालय जाने बाताबरण तयार गर्न विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा प्रदान गरेको समाजसेवी परियारले बताउनु भयो ।
2026-08-21 06:24 PM
2026-07-29 04:14 PM
2026-07-07 08:18 AM
2026-06-30 05:40 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .