31 Aug 2026
12:06 PM
The Kalika Online
31 Aug 2026
मुस्कान काप्री (प्रस्तोता)
बालक्लबहरुलाई खेलकुद सामग्री वितरण
रत्नननगर नगरपालिका वडा नं. ४ को कार्यालयले आफ्नो टोलमा भएका १५ वटा बालक्लबहरुलाई यहि पौष १८ गते वडा कार्यालय भवनमा हरेक टोल विकासका अध्यक्ष, बालक्लब प्रतिनिधिलाई निमन्त्रण गरी वडाको सभाहलमा वितरण गरेको छ । हरेक वर्ष खेलकुद सामग्री वितरण गर्दै आएको र बालबालिकामा खेलप्रतिको चाहाना विकास गर्ने र स्वस्थ रहन समेत र खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाका वडा अध्यक्ष श्री रामकुमार चौधरी ज्यूले कार्यक्रममा बताउनु भएको थियो । कार्यक्रममा वडा सचिव श्री पुष्पराज आचार्य, कार्यालयका कर्मचारी, आरोन एजुकेशनका सहजकर्ता उपस्थित थिए ।
2026-08-21 06:24 PM
2026-07-29 04:14 PM
2026-07-07 08:18 AM
2026-06-30 05:40 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .