31 Aug 2026
12:20 PM
The Kalika Online
31 Aug 2026
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजीनामा दिनुभएको छ । आज विहान उपप्रमुख चित्रसेन अधिकारीलाई प्रमुख दाहालले राजीनाम पत्र बुझाउनु भएको हो । त्यसलगत्तै महानगरले दाहाललाइ औपचारिक बिदाइ गरेको छ । दाहाल आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउदै हुनुहुन्छ ।
2026-08-21 06:24 PM
2026-07-29 04:14 PM
2026-07-07 08:18 AM
2026-06-30 05:40 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .